सम्पुर्णमा नमस्कार 🙏 भनिन्छ जीवन यात्रा, भोगाई, दुःख, सुःख,उत्सब, मनोरन्जन र सम्झनाको सम्मिश्रण हो । तेही जीवनको हरेक कालखण्डमा भोगीएको , देखिएका अनुभुती गरिएका तेही केही पलहरू लाई जीवनको ४ दर्सकको उतार्ध पछि केही हदसम्म भए पनि जीवनको कालखण्डमा सधै स्मरर्णको अपेक्षा ढिलै भए पनि मनको रहरहरू लाई पक्ष्याउदै खोलीएको यस युट्युब च्यनल लाई कृपया सस्क्राईब गरी हौसला प्रदान गरी दिनु होला ।